एन प्याब्सन विवाद : कसरी पुग्यो निलम्बन स्थितिमा ?

काठमाडौँ । दुईपक्षीय समानान्तर गतिविधिकै कारण सरकारले आधिकारिक रूपमा निलम्बन गरेपछि निजी विद्यालयहरूको संस्था ‘एन प्याब्सन’को वैधानिकतामा गम्भीर संकट उत्पन्न भएको छ । एन प्याब्सनको सातौँ महाधिवेशनमा भएको १८–१८ महिना…





