मागेरै जीवनयापन गर्ने भाइरल भिखारीको २१ वटी श्रीमती, ८ जनाको मात्र याद !
सामाजिक सञ्जालमा यतिबेला बंगलादेशको एउटा अनौठो र पत्याउनै गाह्रो पर्ने खबर तीव्र रूपमा भाइरल भइरहेको छ, जसले जोकोहीलाई अचम्ममा पारेको छ। मागेर आफ्नो जीवनयापन गर्दै आएका ३५ वर्षका मोरू मियाँ नाम गरेका एक पुरुषले आफ्ना २१…


