१५ औं महाधिवेशनबाट आएको केन्द्रीय समिति अद्यावधिक गर्न कांग्रेसले बुझायो आयोगमा विवरण

‘हामीले १५ औं महाधिवेशनबाट आएको कार्यसमिति अद्यावधिक गर्न आज निर्वाचन आयोगमा विवरण बुझाएका छौं,’ सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले सेतोपाटीसँग भने।
नेपालका प्रमुख समाचार, एकै ठाउँमा