बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत उद्धार

१६ कात्तिक, बाजुर । बाजुराको बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम…





