सशस्त्रले उदयपुरबाट बरामद गर्यो ७८ सय किलो गाँजा

सशस्त्र प्रहरी बलले उदयपुरमा ७८ सय किलो गाँजा बरामद गरेको छ। सशस्त्रको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले ट्रकबाट गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बलका अनुसार उदयपुरको बेलका स्थित दिवाजोरमा प्रदेश नं. १–०२–००२ ख…





