पोखरा बस दुर्घटना : पुरानो बस हटाउन आग्रह गर्दा पनि सुनुवाइ भएन
पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिएका थिए । साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्यो’ भनेपछि उनी जुरुक्क उठे । सामुदायिक प्रहरी कालिकाका पूर्वअध्यक्षसमेत रहेका केसी दुई जना साथीलाई साथमा…


