१५ वर्ष जेल तोकिएका अभियुक्त– जेनजी आन्दोलनमा भागे, ढुक्कले घरमा बसे !

सिरहाको धगगढी माई नगरपालिका–१४ घर भएका झरेन्द्रबहादुर ज्यू ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।लागुऔषध मुद्दामा १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका उनी २०८२ भदौ २४ मा जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागार…





