कोरला नाकाबाट तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

मुस्ताङको कोरला नाका हुँदै चीनबाट हालसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल आयात भएको छ। गत भदौ २० गतेदेखि चिनियाँ फलफूल नेपाल भित्रिन थालेको हो।कोरला नाकास्थित क्वारेन्टाइन कार्यालयका अनुसार हालसम्म ११ किसिमका फलफूल तथा…





