शिक्षा मन्त्रालयले भन्यो– डा. केसीका माग अधिकांश पूरा भइसक्यो, केही कार्यान्वयनको चरणमा

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाएका विभिन्न मागहरू र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा…





