देशले पढाएका डाक्टर देशमै किन बस्न चाहँदैनन्?

“दाइ, USMLE को तयारी कति पुग्यो?” “Step 1 लगभग सकियो। अब Step 2 दिएर अमेरिकामा रेसिडेन्सीका लागि आवेदन गर्ने हो।” “नेपालमै विशेषज्ञ बनेर काम गर्ने सोच छैन?” “छ नि! तर यहाँ विशेषज्ञ बन्ने बाटो लामो छ। अवसर सीमित छन् र…





