ट्रम्पले गरे रुसबाट डिजेल आयात गर्ने सम्झौता: जेलेन्स्कीको आपत्ति, पुटिन सशक्त हुने युरोपको चिन्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने सम्झौता घोषणा गरेका छन् । अमेरिकामा इन्धनको मूल्य बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्ने दबाबमा रहेका ट्रम्पको यो निर्णयप्रति युक्रेनी…


