बहुरूपी रङ देखाई जसले दिन्छ धोका, उही दिलको हाराहारी किन हुन्छ होला?

१) मुक्तक संस्कृतिको धरोहर र गर्व बन्नुपर्छ यही खुसियाली यत्रतत्र सर्व बन्नुपर्छ कहिले नि चाडबाड यहाँ हुनु हुन्न दशा, आफ्नोपन र सद्भाव छर्ने पर्व बन्नुपर्छ। २) मुक्तक उमङ्ग र खुसी भर्दै आउनुपर्छ दसैँ दुःख पिर र पीडा…


