जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय गर्न संसदीय समिति बैठक सुरु

काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक सुरु भएको छ । केहीबेर अघि सिंहदरबारमा सुरु भएको बैठकले प्रस्तावित राजदूत थापाबारे निर्णय लिइने समितिले जनाएको छ…





