रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला, झुटा सूचना फैलाइयो

काठमाडौँ – रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला भएको छ । ह्याकरहरूले दुवै देशका नागरिकलाई विकिरणको खतरा र आणविक आक्रमण हुन सक्ने भन्दै नक्कली चेतावनी सन्देश पठाएका छन् । बीबीसीका अनुसार यस्ता गलत…





