ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। घाइते चालक मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ बस्ने २४ वर्षीय कुमार शेर्पाको बाहिरी चोट नदेखिए पनि तत्काल बोल्न नसक्ने…




