उपत्यकामा आज र भोलि बिहान ९ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ। यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर…


