बबरमहलको आकाशे पुल निर्माण अन्तिम चरणमा, असोज २८ गते उद्घाटनको लक्ष्य

काठमाडौँ । काठमाडौँको व्यस्त बबरमहल क्षेत्रमा पैदलयात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माणाधीन आकाशे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ। सडक डिभिजन काठमाडौँका अनुसार हालसम्म परियोजनाको भौतिक प्रगति…


