काठमाडौँका यी क्षेत्रमा शनिबार र आइतबार बत्ती जाने

काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् प्रणाली सुदृढीकरण तथा नियमित मर्मतसम्भारका लागि नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरण, रत्नपार्क…


