१० दिनमै १० करोड कमाउने यस वर्षको पहिलो फिल्म बन्यो 'कबड्डी ५'

योसँगै 'कबड्डी ५' यस वर्ष १० करोड रूपैयाँभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ। साथै, यस वर्ष सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ।
नेपालका प्रमुख समाचार, एकै ठाउँमा