आज सुनको मूल्यमा उछाल, चाँदी पनि बढ्यो

नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ७० रुपैयाँले बढेको हो। आइतबार प्रतितोला दुई लाख ७२ हजार…





