१६ कात्तिक २०८३ · २०२६ नोभेम्बर २, सोमबार

नेपालका प्रमुख समाचार, एकै ठाउँमा

अर्थ

छठ पर्वमा अनिवार्य हुन्छ बाँसबाट निर्मित सुपा–डगरी, तर यस्ता सामान बनाउने परिवारलाई गुजारा चलाउनै कठिन

रातोपाटी

जनकपुरधाम । मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक तथा सामाजिक पर्व दीपावली तथा छठ पर्व नजिकिएसँगै यतिबेला बजारमा बाँसबाट बनेका सुपा, डगरी, छिट्टी, डाला र चंगेराको माग बढेको छ । छठ पूजाका लागि यी सामाग्री अनिवार्य मानिन्छ ।

रातोपाटी बाट अंश

रातोपाटी मा पूरा समाचार पढ्नुहोस् →

थप समाचार

थप →