पोल्यान्डका १० हजार विद्यालयमा किन गरियो प्रहरी परिचालन ?

वार्सा । पोल्यान्डका विद्यालयमा चक्कु प्रहारका घटना दोहोरिएपछि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की दिने र चक्कु बोकेर विद्यालय पुग्ने कैयौँ किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबारसम्म १० जनालाई…


