बिगमार्टमा ४१५ रुपैयाँको सामान खरिद गर्नेले पाए १० लाख पुरस्कार

बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गर्नेले १० लाखको करदाता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रममा १० लाख पुरस्कार बिग मार्टबाट सामान खरिद गर्ने नमन…




