ललितपुरको कार्यविनायक मन्दिर परिसरमा एक पुरुष मृ’ त फेला

ललितपुरको कार्य विनायक मन्दिर परिसर भित्रको पाटीमा सोमबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्। ललितपुर महानगरपालिका-२२ बुँग्मतीस्थित मन्दिर परिसरमा गोदावरी नगरपालिका-८ टोकलमाट बस्ने ४० वर्षीय ज्ञान कुमार योन्जन मृत…





