गगन लक्षित अमरेश- ‘२.०’ को खोल ओढ्दैमा कोही इमानदार हुँदैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै राजनीतिक प्रहार गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् उनले ‘१८ करोड रुपैयाँको लेनदेन’ सम्बन्धी…





