ह्विलिङ चार्ज अत्यधिक महँगो भएको इप्पान अध्यक्ष डाँगीको गुनासो, शुल्क पुनरवलोकन गर्न माग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले राष्ट्रिय विद्युत प्रसारण ग्रिड प्रयोग गरेबापत तोकिएको ह्विलिङ चार्ज अत्यधिक महँगो भएको बताएका छन्। इप्पान र क्यानडा फर लोकल…


