पितृहरू र हामी

पितृहरूकै अंश हौं हामी, पितृहरूकै वंश हौं हामी, हामीमा छायाछवि उहाँहरूकै त छ! बगिरैछ रगत यी नसानसामा, उहाँहरूकै पूरा देन त हो सिङ्गो यो जीवन! रूपरङ, आनीबानी, शीलस्वभाव प्राय: सबै, उहाँहरूकै जस्तै नै त छ! कहाँ उहाँहरू…
नेपालका प्रमुख समाचार, एकै ठाउँमा