जाइकाको अनुदानमा निर्मित विराटनगर खानेपानी परियोजना अन्तिम चरणमा, मेयर कोइरालाद्वारा निरीक्षण

विराटनगर । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित खानेपानी परियोजना निर्माण सम्पन्न भई वितरणको अन्तिम तयारीमा पुगेको छ। निर्माण कार्य सकिएसँगै विराटनगर महानगरपालिकाका…


