१६ कात्तिक २०८३ · २०२६ नोभेम्बर २, सोमबार

नेपालका प्रमुख समाचार, एकै ठाउँमा

देश

हिमाली र पहाडी भूभागमा हल्का वर्षा/हिमपातको सम्भावना

बाह्रखरी

विभागले राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

बाह्रखरी बाट अंश

बाह्रखरी मा पूरा समाचार पढ्नुहोस् →

थप समाचार

थप →