नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । नोर्वेजियन नोबेल कमिटीले शुक्रबार पिल्लेलाई ‘शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा…


