मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज, तस्बिरहरू

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिचको खेल जारी छ । सुदूरपश्चिमले अहिले चितवनले दिएको १ सय ३० रनको लक्ष्य पछ्याइरहेको छ ।
नेपालका प्रमुख समाचार, एकै ठाउँमा