दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछ : मन्त्री पोखरेल

कर्णाली– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी दिएका छन् । प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउन्टडाउन’को शुभारम्भ गर्दै सङ्घ, कर्णाली प्रदेश सरकार र…





