परराष्ट्र सचिव राय र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
२३ असोज, काठमाडौं । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उनीहरूबीच शिष्टाचार भेट भएको हो । भेटवार्ताका क्रममा…


