सरकार जनमतविपरीत अगाडि बढिरहेको छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सञ्चालकले राज्य सञ्चालनलाई ठट्टा मजाकको विषय बनाएको बताएका छन् ।जिम्मेवार ओहोदा भएका व्यक्ति संयमित हुनुपर्नेमा कार्यकारी भूमिकामा रहेकाहरूको गतिविधि हेर्दा केटाकेटीले खेल्ने…





