१६ कात्तिक २०८३ · २०२६ नोभेम्बर २, सोमबार

नेपालका प्रमुख समाचार, एकै ठाउँमा

राजनीति

सरकार स्वेच्छाचारिता र अधिनायकवादतर्फ उन्मुख भएको आशंका छ- महासचिव पोखरेल

सेतोपाटी

‘सरकार छ, सुरक्षा अङ्गहरू छन्, संवैधानिक निकाय छन्, संसद् छ र राजनीतिक दलहरू पनि छन्। तर सबै क्षेत्रमा संशय र चिन्ता बढेको छ,’ उनले भने, ‘सरकार स्वयं बाह्य शक्तिहरूको खेलौना बनेको हो कि भन्ने आशंका उत्पन्न भएको छ।’

सेतोपाटी बाट अंश

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस् →

थप समाचार

थप →