एचआईभी रोकथामको सस्तो जेनेरिक सुईलाई अमेरिकी स्वीकृति

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले एचआईभी संक्रमण रोकथामका लागि वर्षमा दुई पटक लगाइने लेनाकापाभिरको सस्तो जेनेरिक संस्करणलाई स्वीकृति दिएको छ।भारतीय औषधि उत्पादक कम्पनी डा. रेड्डीज ल्याबोरेटरीजले सोमबार…





