परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्छ : प्रदीप ज्ञवाली
_MOLg8B8vD2.jpg)
काठमाडौँ । नेकपा एमालेका विदेश विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति स्वतन्त्र र सन्तुलित हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको…





