जसपा नेपालको राजनीतिक प्रतिवेदन : नेपालमा अन्तर्राष्ट्रिय शक्तिको रणनीतिक प्रतिस्पर्धा बढेको जिकिर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल बदलिँदो विश्व व्यवस्थामा भारत, चीन, अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धा बढेको जिकिर गरेका छन् । तीन दिनदेखि जारी…


