कर्णालीबाट एनपीएल खेल्न नेपाल आइपुगे बङ्गलादेशका जिशन अलाम

कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ ।कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले जिशनलाई टोलीमा…





