आरुघाटमा नेपाली सेनाबाट बेलिब्रिज निर्माण (तस्बिर)

गोरखा– गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पक्की पुल बगाएपछि नेपाली सेनाले उक्त स्थानमा बेलिब्रिज निर्माण गरेको छ । नेपाली सेनाले असोज १७ गतेदेखि निर्माण सुरु गरी २७.४३ मिटर लामो…





