कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न भएको छ। बिहान करिब ८ बजेदेखि सुरु भएको मतदान राति १० बजे हाराहारी सम्पन्न भएको हो। मतदान सकिएपछि अहिले मतपेटिका सिल गर्ने काम भइरहेको छ। निर्वाचन…