जापानका प्रस्तावित राजदूत थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रस्तावित राजदूत थापाबारे निर्णय लिइने समितिले जनाएको छ…
.jpg)




