पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौं – तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका चकलेट तथा अवैध रूपमा भण्डारण गरिएका पटाकाजन्य विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौँ महानगरपालिका–६…





