अघिल्ला दुई हारको बदला लिने धुनमा कर्णाली, दबदबा कायम राख्ने योजनामा काठमान्डु

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार काठमान्डु गोर्खाज र कर्णाली याक्स आमने–सामने हुँदैछन् ।कर्णाली याक्स र काठमान्डु गोर्खाजबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:३० बजे शुरू हुनेछ ।जारी…





