चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१६ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान…





