नेपालमै उत्पादित 'कार-टी' सेलबाट पहिलोपटक क्यान्सर बिरामीको सफल उपचार

काठमाडौँ । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) को संयुक्त सहकार्यमा नेपालमै पहिलोपटक स्वदेशमै उत्पादित 'कार-टी' सेल प्रविधिमार्फत क्यान्सर बिरामीको…


