इरानद्वारा दुई अमेरिकी ड्रोन खसालेको दाबी

काठमाडौँ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले मंगलबार होर्मोज्गान प्रान्तमा दुई वटा अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ । आईआरजीसीको होर्मोज्गान प्रान्तस्थित मुख्यालयले जारी गरेको विज्ञप्तिअनुसार ती…





