म्यासेज प्रकरणपछि सर्वोच्चका न्यायाधीशहरू फूलकोर्टमा, इजलास प्रभावित

काठमाडौँ – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयालबीचको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहानदेखि प्रधानन्यायाधीश शर्माले बोलाएको…





