दुईदिन घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार तीन सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ७४ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार प्रतितोला तीन…





