सुनुवाइ समितिको बैठक बस्दै, जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय गर्ने तयारी

१६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सुनुवाइ समितिको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । २०८३…
.jpg)




